ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ दोखुका किसानले गरेको किवी खेतीमा फलेको किवी । ताप्लेजुङमा अहिले किवी प्रतिकिलो रु १०० देखि रु २५० सम्ममा खरिद बिक्री भइरहेको छ ।