म्याग्दीको बेनी नगरपालिका–५ जागने अवस्थित जगन्नाथ मन्दिर । तत्कालीन बाइसे -चौबिसे राज्यको समयमा राजा दिम्ब मल्लले पाँच सय वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर स् सन्तोष गौतम र रासस