समाचार चितवनको इच्छाकामनामा रहेको जलविरे झरनामा रमाउँदै आन्तरिक पर्यटक Pradhanata News — २०८० जेष्ठ १९ गते add comment चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस