हतियार र औजारको पूजा गरेर आज विश्वकर्मा पूजा गरिँदै ।

 

काठमाडौं, आसोज १ गते ।

आज हतियार र औजारको पूजा गर्दै विश्वकर्मा पूजा गरिँदैछ । आश्विन संक्रान्तिका दिन आफ्ना सवारी साधन, धातुजन्य उपकरणहरुको

पूजा गरिन्छ । हरेक वर्ष असोज १ गते यो पूजा गरिँदै आएको छ । कालिगढहरुले आफूले प्रयोग गर्ने फलामे औजारहरुको पूजा गर्छन् ।

आफ्ना औजारहरुको पूजा गर्नाले नबिग्रिने, लामो समयसम्म टिक्ने विश्वास गरिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *