फोहोर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

 

नुवाकोट, ३० साउन

बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । ६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *