विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक हवाई उडानमा लाग्ने भाडामा छुट दिइने ।

 


काठमाडौं, फागुन ११ गते ।
विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको अध्यक्षतामा गठन गरिएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशी पर्यटकको लागि आन्तरिक उडान भाडामा छुट दिने सहमती गराएको छ । भाडा छुट दिन बुद्ध एयरलाइन्स र यति एयरलाइन्स सहमत भएका छन् । अन्य एयरलाइन्सहरुसँग पनि भाडा छुटको प्रयास भइरहेको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *