एमसीसी संसदमा टेबुल भइरहँदा सडकमा व्यापक विरोध, लाठी चार्ज, अश्रु ग्यास प्रहार ।

 


काठमाडौं, फागुन ९ गते ।
अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टुबुल भएको छ । दलहरुबीचको लामो रस्साकस्सीका बीच उक्त परियोजना संसदीय अनुमोदनका लागि संसदमा टेबुल भएको छ । संसद बैठक चलिरहँदा बानेश्वर क्षेत्र भने तनावग्रस्त रह्यो । प्रदर्शनकारी र प्रहरीबीच भिडन्तको स्थिति पैदा भयो । प्रदर्शनकारीहरुले प्रहरी घेरा तोडेर अगाडि बढेपछि प्रहरीले लाठी चार्ज र अश्र्र ग्यास प्रहार गर्नु परेको थियो । पानीको फोहोरा हान्नुको साथै रबरका गोली समेत प्रहरीले हानेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *