कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो ।

 


काठमाडौं, माघ २२ गते ।
नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक माघ २७ गते बस्ने भएको छ । कांग्रेसले भर्खरै ३७ सदस्यीय कार्यसम्पादन समितिको गठन गरेको थियो । उक्त समितिको पहिलो बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *