भारतको गुजरातमा हुने सम्मेलन स्थगित भएकाले प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द ।

 


काठमाडौं, पौष २३ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रहजिल्ला गुजरातमा हुने तयारी गरिएको सम्मेलन स्थगित भएको छ । उक्त स्थगनसँगै प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । भारतमा कोरोना संक्रमण उच्च भएकाले सम्मेलन स्थगित गरिएको हो । पुस २६ गते देखि २८ गतेसम्म हुने विश्वस्तरीय सम्मेलनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *