नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको फस्टम्यान भएर पार्टीलाई सफलतापूर्वक हाँक्ने उद्घोष ।

 

काठमाडौं, असोज ९ गते ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फस्टम्यान भएर पार्टी सञ्चालन गर्न चाहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नं. १७ ले आयोजना गरेको कार्यक्रममा नेता सिंहले उक्त विचार व्यक्त गरेका हुन् । नेतारुले अवसर पाएर पनि पार्टीलाई राम्ररी सञ्चालन गर्न नसकेको आरोप समेत उनले लगाए ।

जसका कारण पार्टी लथालिङ्ग भएको उनले प्रतिक्रिया दिए । आफू पार्टीको दोस्रो तहमा रहेर लामो समयसम्म काम गरेको अनुभवका आधारमा पार्टी सभापति भएर पार्टी हाँक्न चाहेको बताए । पार्टीमा आमूल परिवर्तन ल्याउन आफू फस्र्टम्यान हुन चाहेको उनले दाबी गरे । नेता सिंहले पार्टीको १४औँ महाधिवेशन फेरि पछि सार्न खोजको भन्दै आक्रोस व्यक्त गरे ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *