कोरोना संक्रमणका कारण विश्वभर ४५ लाखभन्दा बढीको मृत्यु भएको पुष्टि ।

 


काठमाडौं, भदौ १४ गते ।
विश्वभर कोरोना संक्रमणका कारण ४५ लाख भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो एक तथ्याङ्क अनुसार ४५ लाख ५० हजार ६२० कोरोना संक्रमिaतको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ का कारण मृत्य हुनेको संख्या धेरै रहेको छ । विश्वले पुनः डेल्टा भेरियन्टको सामना गरिरहेको छ । यसले मृत्य हुनेहरुको संख्या झनै बढाउने आंकलन गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *