पार्टीले कारबाही गरेको अनाधिकृत व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै एमालेको आपत्ति ।

 


काठमाडौं, जेष्ठ २० गते ।

नेकपा एमालेले पार्टीले कारबाही गरेको व्यक्तिले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै आपत्ति प्रकट गरेको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार प्रेस वक्तव्य जारी गर्दै उक्त आपत्ति प्रकट गरेका हुन् । यस प्रकारका गतिविधिका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उक्त विज्ञप्तिमा जनाइएको छ । अनाधिकृत व्यक्तिले बैठक बोलाएको भन्दै त्यसको भत्सर्ना गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *