महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण जसपाबाट निष्कासित ।

 


काठमाडौं, जेष्ठ १८ गते ।

जनता समाजवादी पार्टीले महन्थ ठाकुर, राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई कारबाही गरेको छ । पार्टी हीतविरुद्ध गतिविधि गरेका कारण उनीहरुलाई कारबाही गरिएको बताइएको छ । महन्थ ठाकुर पक्षले पार्टीको निर्णय विपरीत केपी ओली नेतृत्वको सरकारमा जाने तयारी गरेसँगै पार्टीले कारबाही गरेको हो । बहुमत कार्यकारिणी सदस्यहरुको निर्णयले पार्टीबाट निष्कासन गरेको बताइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *