डल्फिन जलचरमध्येको सबैभन्दा बुद्धिमान र मानिसको शब्द पहिचान गर्न सक्ने क्षमता भएको प्राणीे ।

 


काठमाडौं, जेष्ठ २ गते ।

डल्फिन जलचरमध्येको सबैभन्दा बुद्धिमान र मानिसको क्रियाकलाप सिको गर्न सक्ने चतुर प्राणी हो । यसले मानिसको शब्द पहिचान सजिलै गर्न सक्छ । यो दुर्लभ जलचर प्राणी हो । नदी देखि विशाल समुद्रसम्म पाइने यो प्राणी दुर्लभ भएकाले संरक्षणमा ध्यान दिनु आवश्यक छ । नेपालको गण्डकी, कर्णाली र कोशी नदीहरुमा डल्फिन पाइन्छ । यसले मानिसको शब्द पहिचान गर्दै आफूलाई नचाउँछ । नेपालमा पाइने डल्फिन विश्वकै दुर्लभ र बुद्धिमान भएको मानिन्छ । महासागरमा पाइने डल्फिनले पनडुब्बी जहाज र डुंगाहरुलाई पनि धक्का दिन सक्छ । नेपाल सरकारले जैविक विविधता कायम गर्नलाई यस्ता दुर्लभ प्राणीहरुको संरक्षणको अभियान नै चलाउनु आवश्यक छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *