पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ३७३ संक्रमित, ३ हजार ९७९ को मृत्यु ।

 


काठमाडौं, वैशाख २३ गते ।

भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख १२ हजार ३७३ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ३ हजार ९७९ जना पुगेको छ । उक्त संख्या हालसम्मकै धेरै हो । संक्रमण तीब्र गतिमा बढ्दै गएको र मृत्यु हुनेहरुको संख्यामा पनि निरन्तर वृद्धि हुँदै गएका कारण आम मानिसमा चिन्ता छाएको छ । बुधबार विश्वभर कोरोना संक्रमणको कारण १४ हजार २७४ जनाको मृत्यु हुँदा भारतमा मात्रै ३ हजार ९७९ जनाको मृत्यु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *