प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित सबै सांसदहरुको पीसीआर परीक्षण गरिँदै ।

 


काठमाडौं, वैशाख २२ गते ।

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष सहित दुवै सदनका सांसदहरुको आज पीसीआर परीक्षण गरिँदैछ । सोही क्रममा सदनका कर्मचारी र मर्यादापालकहरुको पनि पीसीआर परीक्षण गरिने भएको छ । यही वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको विशेष अधिवेशन बोलाएकी छन् । उक्त बैठकमा सहभागी हुने सांसद, कर्मचारी र मर्यादापालकहरुको पीसीआर परीक्षण गर्न लागिएको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *