कोरोना संक्रमण बढेपछि ‘राष्ट्रिय जनगणना २०७८’ सँग सम्बन्धित सबै प्रकारका तालिम स्थगित ।

 


काठमाडौं, वैशाख २० गते ।

कोरोना संक्रमण तीब्र रुपमा वृद्धि भएपछि राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित सबै प्रकारका तालिमहरु स्थगित भएका छन् । यही वैशाख १६ गतेदेखि सञ्चालित सुपरिवेक्षक र गणकका तालिमहरु स्थगित भएका छन् । केन्द्रीय तथ्याङ्क विभाग स्रोतका अनुसार सम्पूर्ण तालिमहरु स्थगित भएका छन् । सरकारले आगामी जेठ २५ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय जनगणना गर्दैछ । जनगणनाको स्थलगत तथ्याङ्क संकलन गर्न ३९ हजार गणक खटिनेछन् । त्यसैगरी ८ हजार सुपरिवेक्षक खटिनेछन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *