नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने ।

 


काठमाडौं, चैत्र २० गते ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न क्रियाशील हुने निर्णय गरेको छ । कांग्रेसका शीर्ष नेताहरुको आज बसेको बैठकले निर्णय गरेको हो । लामो रस्साकस्सीबीच प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने सम्बन्धमा सहमति जुटेको हो ।

आज दिउँसो २ बजेको बैठक अगाडि पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्दू पौडेल र पार्टी नेता कृष्ण प्रसाद सिटौलाबीच छलफल भएको थियो । उक्त सहमति पछि केन्द्रीय कमिटीमा पनि सहमति जुटेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *