
काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित गुरुङ समुदायको महान पर्व तमू ल्होसार महोत्सवमा आफ्नो भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै गुरुङ समुदायका महिला ।

प्रधानता मिडियाद्वारा आयोजना गरिने समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ सार्वजनिक बहस कार्यक्रम आगामी माघ २७ गते काठमाडौंमा सञ्चालन गरिने सबैमा सूचित गरिन्छ ।