घोराही उपमहानगरपालिका-१५ स्थित डिभिजन वन कार्यालय घोराहीको डिभिजन वन नर्सरीमा बिरुवा उत्पादनको तयारी गरिँदै ।

डिभिजन कार्यालयले १ लाख बिरुवा उत्पादन गर्ने क्षमताको नर्सरीमा हरेक वर्ष बिभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर उपभोक्तालाई वितरण गर्ने गर्दछ ।

 
					



 
								 
								 
								