सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

प्रधानता मिडियाले आगामी माघ २० गते समृद्धिको सामाजिक आयाम अन्तर्गतको विषयमा सार्वजनिक बहस कार्यक्रम गर्दैछ । नेपाली समाजको विकासको स्तरको पहिचान सहित यसको विकासका लागि आवाज प्रस्तुत हुनेछ ।