तनहुँको देवघाट गाउँपालिका–४ बासपानी डुडे बसेनीका बाँसको चोयाबाट डालो बुन्दै महिला । यहाँका स्थानीयले बाँसको सामग्री बेचेर जीविकोपार्जन गर्दै आएका छन् ।