म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटमा अवस्थित निस्कोट बराहा ताल र तालमा देखिएको धौलागिरि हिमालको छायाँ ।

मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ कार्यक्रम गर्दैछौँ । ठूलो संख्यामा विषय केन्द्रित उत्कृष्ट आवाजहरु संकलन गरेर लाखौँ जनतासम्म लैजाने कार्यक्रम हो ।

यस प्रकारको कार्यक्रम नेपालमै पहिलो अभ्यास हो । नेपालको समृद्धिका लागि तपार्ईको दृष्टिकोण महत्वपूर्ण हुनसक्छ । तपाईँलाई स्वागत छ ।
–प्रधानता मिडिया/समृद्धि अभियान परिवार
–प्रधानता मिडिया/समृद्धि अभियान परिवार