कास्कीको मादी गाउँपालिका अन्तर्गत पर्ने सुन्दर तप्राङ गाउँ । अन्नपूर्ण हिमशृङ्खलाको फेदमा अवस्थित यो गाउँ पछिल्लो समय बढ्दै गएको सिक्लेस–कोरी पदमार्गका पर्यटकको आकर्षणको केन्द्र भएको छ ।

मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ कार्यक्रम गर्दैछौँ । ठूलो संख्यामा विषय केन्द्रित उत्कृष्ट आवाजहरु संकलन गरेर लाखौँ जनतासम्म लैजाने कार्यक्रम हो ।

यस प्रकारको कार्यक्रम नेपालमै पहिलो अभ्यास हो । नेपालको समृद्धिका लागि तपार्ईको दृष्टिकोण महत्वपूर्ण हुनसक्छ । तपाईँलाई स्वागत छ ।
–प्रधानता मिडिया/समृद्धि अभियान परिवार
–प्रधानता मिडिया/समृद्धि अभियान परिवार