कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित भीम वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको शालिक। शुक्रबार महेन्द्रनगरमा आयोजित प्रदर्शनीका क्रममा एक समूहले पन्तको शालिक तोडफोड गरेको थियो ।

मंसिर २३ गते समृद्धि अभियान अन्तर्गतको ‘मैले भन्नु छ !’ कार्यक्रम गर्दैछौँ । ठूलो संख्यामा विषय केन्द्रित उत्कृष्ट आवाजहरु संकलन गरेर लाखौँ जनतासम्म लैजाने कार्यक्रम हो ।

यस प्रकारको कार्यक्रम नेपालमै पहिलो अभ्यास हो । नेपालको समृद्धिका लागि तपार्ईको दृष्टिकोण महत्वपूर्ण हुनसक्छ । तपाईँलाई स्वागत छ ।
– प्रधानता मिडिया/समृद्धि अभियान परिवार
– प्रधानता मिडिया/समृद्धि अभियान परिवार