विविध काभ्रेपलाञ्चोकको बनेपास्थित हिले जलजले पर्यटकीय ताल’ निर्माण सुरु Pradhanata News — २०८० मंसिर ७ गते add comment काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं २ स्थित हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण गर्न डोजरले जग खन्दै । बागमती प्रदेश सरकारको सहयोगमा पर्यटन प्रवद्र्धनको लागि उक्त ठाउँमा कृतिम ताल निर्माण गर्न लागिएको हो ।