कास्कीको मादीस्थित कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा

 

कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडको एक होटलमा जोहो गरिएको दाउरा । पछिल्लो समय सिक्लेस हुँदै पुग्ने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको यो पहाडमा सवारीसाधन र बिजुली पुग्न नसकेकाले इन्धनको मुख्य स्रोत दाउरा नै हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *