काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ६ र १० जोड्ने डाँफे खोलामा निर्माणाधीन करिब ५० मिटर लम्बाईको पक्की पुल । पुल निर्माण सम्पन्न भएपछि पाँचखालको साथै काभ्रेपलाञ्चोकको कोशीपारी तथा रामेछाप जिल्लाको यातायात आवागमनका लागि सहज हुनेछ ।