विविध वीरगन्जको रानीघाटस्थित छठघाटमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै Pradhanata News — २०८० मंसिर ४ गते add comment वीरगन्जको रानीघाटस्थित छठघाटमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजन । व्रतालुले उदाउँदो सूर्यलई अर्घ्य अर्पण गरेसँगै चार दिनदेखि मनाउँदै आएको छठ पर्व विधिवत् रुपमा सम्पन्न भएको छ ।