वर्षमा एक दिनमात्र खुल्ने काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनार्थी । यमपञ्चक अर्थात् तिहारको भाइटीकाको दिन मङ्गलबार दिदीबहिनी नभएका एवम् भाइटीका गर्न नपाएकाहरुका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर दर्शन गर्ने प्रचलन छ ।