विविध तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै Pradhanata News — २०८० अशोज २५ गते add comment तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै । जलचर प्रकृतिमैत्री र स्थानीयवासीको आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले खोलामा १२ हजार माछाका भुरा छाडिएको हो । तस्बिरःसानेबहादुर नेपाली/रासस