गोगंबुको नयाँ बसपार्कस्थित प्रहरी चौकी परिसरमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा विभिन्न कसुरमा नियन्त्रणमा लिइएका मोटरसाइकल । विभिन्न मितिमा नियन्त्रणमा लिइएका यी मोटरसाइकल सवारी धनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस