बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ओभरीस्थित निकुञ्ज संरक्षणमा रहेको अर्जुनबाण गणको संयोजनमा प्रकृति र वन्यजन्तु संरक्षण तथा सुरक्षासम्बन्धी चेतना अभिवृद्धिका लागि राखिएका प्रदर्शनीका सामग्री अवलोकन र स्टलमा राखिएका सामग्रीबारे जानकारी लिँदै विद्यार्थी । तस्बिरः रुपनी जि एम/रासस