विविध पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल Pradhanata News — २०८० अशोज ५ गते add comment पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटमा रहेका कश्यप ताल । झण्डै ६ हजार वर्षअघि कश्यप ऋषिले यहीँको पानीले स्नान गरी तपस्या गर्ने गरेको किंवदन्ती छ । तस्बिरः धनबहादुर गुरुङ/रासस