आलुको भाउ नआएपछि भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान सन्तोष विष्टले भण्डारण गरेको आलु । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी रु २५ मा बिक्री गर्न पर्ने अवस्था आएको उहाँको भनाइ छ । आलुको मूल्य सोचेभन्दा कम हुँदा यहाँका किसान चिन्तित बनेका छन् । तस्बिर : युवराज विष्ट भोजपुर/रासस