अर्थ/बैंकिङ मुस्ताङको थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै Pradhanata News — २०८० अशोज ३ गते add comment मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् । तस्बिर : सन्तोष गौतम/रासस