ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा लिपि भनिन्छ । जुन किरातहरुको आफ्नो लिपि हो । तस्बिरः दिलकुमार लिम्बू/रासस