विविध यहाँका किसानले दैनिक मादी नदी पार गराई भैँसीलाई चराउन लैजाने Pradhanata News — २०८० भदौ २१ गते add comment तनहुँको व्यास नगरपालिका–६ र ७ स्थित मादी नदीबाट चराउनका लागि चरन क्षेत्रततर्फ लगिँदै भैँसी । यहाँका किसानले दैनिक मादी नदी पार गराई भैँसीलाई चराउन लैजाने गर्छन् । तस्बिर : मिला दरै/रासस