अर्थ/बैंकिङ ताप्लेजुङको यस फार्ममा दैनिक ५० देखि८० केजी च्याउ उत्पादन हुँदै Pradhanata News — २०८० भदौ २१ गते add comment ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ स्थित दुम्री कृषि तथा च्याउ फार्ममा उम्रिदै गरेको च्याउ । यस फार्ममा दैनिक ५० देखि ८० केजी च्याउ उत्पादन हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस