नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र जैमिनी नगरपालिकाको सहलगानीमा बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना । ६६० मिटर तलको झाक्री स्थानको मूलबाट पानीलाई भेडीखर्क गाउँमाथि पु¥याएर ३९ घरमा वितरण गरिएको छ । तस्बिर : खेमराज गौतम/रासस
