खोटाङको साकेला गाउँपालिका–३ खिदिमावासी आफ्नो गाउँमा निर्माण गरिएको सडक सञ्चालनमा ल्याउन मर्मत गर्दै । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वटा वडा) रहेको साकेला गाउँपालिकाले महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय पारित गरेको छ । तस्बिर : केदार मगर/रासस