विविध नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार Pradhanata News — २०८० भदौ १२ गते add comment नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार । केवलकार सञ्चालनमा आएसँगै मौलाकाली मन्दिर पुग्न भक्तजनलाई सहज भएको छ । तस्बिर :दयाराम आचार्य/रासस