अर्थ/बैंकिङ धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी का किसान Pradhanata News — २०८० भदौ १२ गते add comment धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् ।