विविध तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै Pradhanata News — २०८० भदौ १२ गते add comment रेड पाण्डाको संरक्षणको लागि टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै । डिभिजन वन कार्यालय भोजपुरसँगको समन्वयमा सामूहिक अभियान भोजपुरले रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।