घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा । यहाँ तामा प्रतिगोटा रु १०० मा बिक्री गरिन्छ । उपमहानगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएसँगै स्थानीय उत्पादन बिक्रीका लागि किसानलाई सहज भएको छ । तस्बिरः कुलदीप न्यौपाने /रासस
