विविध हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई Pradhanata News — २०८० भदौ ७ गते add comment दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस