विविध चितवनको कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका Pradhanata News — २०८० भदौ ७ गते add comment चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर । भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन् । तस्बिरः कृष्ण आचार्य/रासस