अर्थ/बैंकिङ सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत तानमा ढाका कपडा बुन्दै Pradhanata News — २०८० भदौ ७ गते add comment ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू/सस