समाचार कालिकोट जिल्ला ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त Pradhanata News — २०८० भदौ ६ गते add comment कालिकोट जिल्ला, महावै गाउँपालिका -२ रकलवाडा टोलमा ढुंगा भासिएर जोखिममा परेको टोललाई जोखिमयुक्त ढुंगा फुटाई खतरामुक्त बनाउदै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना / रासस