नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका– ६ नाम्सी पुल नजिकै सोमबार साँझ ८ बजे खसेको पहिरो पन्छाइँदै । पहिरो पन्छाउन मङ्गलबार बिहानैदेखि चारवटा डोजर प्रयोग गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस